बोलेरो जिप दुर्घटना अपडेट ः एकको मृत्यु

विकल्प न्युज म्याग्दी , साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते मध्ये गम्भीर एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बेनी नगरपालिका ३ बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी … Continue reading बोलेरो जिप दुर्घटना अपडेट ः एकको मृत्यु